स्वीमिङ डान्समा ज्योती मागर घाटबेसी आउने

Avatar photo
Dhadingpost
भदौ १३, २०७६

धादिङ भाद्र १३ । घाटवेशीमा हुने तिज विशेष स्वीमिङ डान्स कार्यक्रममा सहभागी हुन चचित मोडल गायीका ज्योती मगर घाटबेसी आउने भएकी छिन् ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी स्थित गोल्डेन बीच रिसोर्टमा भाद्र १४ गते डिजे सहितको तिज विशेष स्वीमिङ डान्समा मोडल गायीका ज्योती मगर आउने आयोजकले जनाएको छ ।

राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरु गायक बाबु बोगटि,गायीका ज्योति मगर, DJ Prajwal, DJ S.B.S. DJ AN , DJ Ayush, DJ Shikha का साथ ख्याति प्राप्त चर्चित कलाकारहरु र स्थानियहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमका जेजल ईन्टरटेन्मेन्ट एण्ड मिडिया प्रा.लि.का ले गरेको हो ।