
धादिङ साउन ९ । धादिङ गंगाजमुना गाउँपालिका स्थित रि तावल गाउँमा जन्मिएकी माया थोकर तामाङले आफ्नो पहिलो साङ्गितिक यात्राको पहिलो गित ‘तावल गाउँ’ को म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
उत्कृष्ट म्हेन्दोमाया मोडलको सम्मान, उत्कृष्ट तामाङ सेलो मोडल अवार्डबाट सम्मानित उनले म्युजिक भिडियोहरु ल्होछार मेला, एकादशी मेला, ब्योनतेन छामे, केसिङ दोङबोजे जस्ता गीतहरुमा मोडलिङ मोडलिङ गरि सकेकी छिन् ।
