
धादिङ साउन ५ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) धादिङले जिल्ला कमिटी सदस्य एवं निलकण्ठ नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष क।फन्द्रा तामाङ ९रोशन तामाङ० माथि भएको सांघातिक आक्रमण नियोजित भएको दावी गरेको छ ।
जिल्ला अध्यक्ष भुमी प्रसाद त्रिपाठीले विज्ञप्ती जारी गर्दै, धादिङ जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेकोछ, यस्ता घटना नियोजित र षड्यन्त्र मुलक भएको दावी गरेका हुन् ।
साउन ३ गते मध्यान्ह ४ः३० बजेको समयमा कोठामा आराम गरीरहेका बेला अज्ञात व्यक्ति÷समूहले रोशन तामाङमाथि धारिलो हतयिार प्रयोग गरी घाईते बनाएका थिए ।
हाल उनको उपचार ग्राण्डी अस्पताको आठौं तला, ८०६ नं बेडमा उपचार भैरहेको छ ।


