
धादिङ असार ३१ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा न. १० भारमालेका टुहुरो कुमार गराैजालाई पढाउन आर्थिक संकलन सुरु गरिएको छ ।
सामुदायिक बिध्यालय कुमारी देवि मा.बि. बाट SEE मा A+ ल्याएका गरौजाले (overseer) उच्च शिक्षा हासिल गर्ने इच्छा व्यक्त गरेपछि हामीले आर्थिक संकलन सुरुगरेका हौ पर्यटन व्यवासयी एवम् जामरुङका स्थानीय तारालाल धरेलले बताए ।
उनको बुबा छैनन्, पारिवारिक आर्थिक अवस्था कमजोर छ, सरकारी स्कुलबाट पनि एसईईमा उत्कृष्ट नतिजा ल्याएकोले उसको इच्छा बमोजिम पढाई दिन पहलमा छौ धादिङपोष्ट सँग कुरा गर्दै धरेलले बताए ।
अहिले सम्म विभिन्न व्यक्तहरुबाछ ५२ हजार संकलन भएको बताउँदै धरेलले सबै देश बिदेश बस्नु हुने, विभिन्न संघ सस्था मा आवद्ध सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदिनु आग्रह समेत गरेका छन् ।
अहिले सम्म सहयोग गर्ने सहयोगी दाताहरु
1. दिनेश बिस्ट रु १०,०००
2. बिष्णु थापा मगर रु १०,०००
३.कृष्णमान श्रेष्ठ रु ५,०००
४.तारालाल धरेल रु ५,०००
५ य़म बहादुर थापा रु ५५००
६ शुसिल पोद्दार रु ५०००
७ गकुल थापा रु ३०००
८ गोमा राना तामाङ रु २०००
सम्पर्क ब्यक्तिहरु:
१.कृष्णमान श्रेष्ठ: 9741016518
2.तारालाल धरेल: 9841697649
३.बिष्णु थापा मगर: 9851113293
४.दिनेश बिस्ट: 9851064143

