
धादिङ असार १३ । धादिङको खनियाँबास गाउँपालिका वडा नं. १ स्थित च्याम्थलिमा झाक्री (बोम्बो) संघको भेला हुने भएको छ ।
झाक्री संघका संघीय अध्यक्षको प्रमुख आतिथ्यतामा हुने भेलाको तामाङ संस्कार, सस्कृति संरक्षण तथा संबर्धन समितिले झाक्री संघको भेला असार १४ गते गर्न लागेको हो ।
गाउॅपालिका भित्र रहेर झारफूक तथा कुलदेवता पूजा वलिदिने झाँक्री (बोम्बो) हरू भेलामा सहभागि हुने खनियाँबासबाट गोपाल फ्युवाले धादिङपोष्टलाई बताए ।

