चर्चामा ‘कोईली चरी’ लोकदोहोरी

Avatar photo
Dhadingpost
असार ६, २०७६

धादिङ असार ६ । गत बिहिबार मात्र सार्वजनिक भएको ‘कोईली चरी’ चर्चामा रहेको छ ।

युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।

यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।