ग्रामिण यातायातको अध्यक्षमा उठ्दै, दिनेश अधिकारी

Avatar photo
Dhadingpost
भदौ २१, २०७४

धादिङबेसी भाद्र २२ । धादिङको सार्वजनिक यातायातमा एउटा जोखिम इतिहास रच्दै संचालनमा आएको ग्रामिण यातायत सहकारीको आगामी नेतृत्वमा दिनेश अधिकारीले दावी गर्ने भएका छन् ।

यहि भाद्र २३ गते धादिङबेसी स्थित धादिङ उद्योग वाणिज्य संघको सभाहलमा हुने नबौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चुन्ने तयारी रहेका बेला दिनेश अधिकारीले आफू अध्यक्षको आकाँक्षी भएको बताउनु भएको हो ।

ग्रामिण यातयात जुन मर्मका बीच संचालनमा त्यसको शाख जोगाउन आफुले उम्मेदवारी दिन लागेको धादिङपोष्टलाई बताउनु भयो । राजनीति पगरीलाई अलि टाढा राखेका अधिकारी धादिङ बेसीका विभिन्न संघ संस्थाहरुमा कुशल नेतृत्व गरेका व्यक्ति हुन् ।