ग्लोबल नप्लिज कराँतेद्वारा खेल सामाग्री प्रदान

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २६, २०८१

धादिङ । ग्लोबल नप्लिज कराँते अर्गजाईजेशन (जिएनको) ले धादिङका कराँते खेलाडी एवम् प्रशिक्षक सुदिप श्रेष्ठलाई खेल सामाग्री प्रदान गरेको छ ।

जिएनकोका जर्मनी प्रतिनीधि प्रतिनीधि पूर्व कराँते खेलाडी खोटाङ निवासी राधिका राईले तीन लाख बराबरको खेला सामाग्री प्रदान गरेकी हुन् ।

खेला सामाग्री पाउनेमा धादिङका प्रशिक्षक सुदिप श्रेष्ठ, तनहुँका मणिराज थापा, मकवानपुरका जनक राईरहेका छन् ।

धादिङका लागि जिएनकोका सदस्य राजाराम धमला मार्फत उक्त सहयोग आएको सुदिप श्रेष्ठले धादिङपोष्टलाई बताए ।