न्यू किबोका प्रिन्सिपल प्रयास रेग्मी पीके-टू को निमन्त्रणामा जापान भ्रमणमा

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १२, २०८१

धादिङ । धादिङबेसी स्थित यू किबो बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मी र खेलकुद शिक्षक बिनोद मगर जापान स्थित पीके-टू ससंस्थाको निमन्त्रणामा जापान भ्रमण रहेका छन् ।

न्यू किबोको स्थापना कालदेखि नै जापान स्थित पीके-टू ले शैक्षिक ज्ञान आदान प्रदान गर्दै आईरहेको थियो । हाम्रो भ्रमण सामिप्यता र अनुभव आदान प्रदान रहेको प्रिन्सिपल रेग्मीले बताए ।

भ्रमण तालिका