
धादिङ । शनिवार सम्पन्न बुढाथुम-काठमाडौं नेवारी समाजको तेस्रो साधारण सभाबाट अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ चयन भएका छन् ।
नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा उदय लक्ष्मि श्रेष्ठ, सचिवमा सानु कुमार श्रेष्ठ (प्रकाश) र कोषाध्यक्षमा जनक श्रेष्ठ चय भएका छन् ।
यस्तै कार्य समिति सदस्यमा गोपाल श्रेष्ठ, सन्जु श्रेष्ठ, कपिल श्रेष्ठ, राम किशोर श्रेष्ठ र इश्वर श्रेष्ठ निर्वाीचत भएका छन् ।