धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका २ मार्पाक पुख्रीमा माघ १ गते चर्चित कलाकारहरुको बेजोड प्रस्तुती सहित सोनाम ल्होछार विशेष कार्यक्रम हुने भएको छ ।
सुकेला प्रगतिशिल यसवा क्लवले आयोजना गर्ने उक्त कार्यक्रममा सन्दिप स्याम्चेन तामाङ, बाल गायक राजेश परियार, रितु वाईबा, सन्जु लामा लगायत अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेन बताईएको छ ।