देउराली आवि किचेतका विद्यार्थीलाई सुईटर र टोपी प्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १६, २०८१

धादिङ । नेपाल तेक्वान्दो संघ धादिङका धनबहादुर गुरुङको पहलमा जापन मा अध्यायनरत कल्पना गुरुङको समुहले गङ्गाजमुना गाउँपालिका स्थित देउराली आवि किचेतका विद्यार्थीलाई ट्रयाक सुट वितरण गएिको छ ।

उक्त विद्यालयमा अध्ययरत ७६ जना विद्यार्थीलाई सुईटर र टोपी प्रदान गरिएको तेक्वान्दो प्रशिक्षक एवम् खेलाडी समेत रहेका धनबहादुर गुरुङले धादिङपोष्टलाई बताए ।