साफको फाइनलमा पुग्न नेपालले आज भारतसँग भिड्दै

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा लागि नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ ।

बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।