नेपाल र वेस्ट इन्डिजको तेस्रो खेल आज

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १९, २०८१

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखला अन्तर्गत आज तेस्रो खेल खेल्न लागेको छ । यस अघिको दुई खेलमा दुई टिमले १/१ खेल जितेका छन् ।

खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ ।