धादिङ । धादिङको गजुरी गाउँपालिकाले कात्तिक १७ गते शुक्रबार राती गएको भुकम्पबाट पुगेको मानविय क्षति प्रति दुख व्यक्त दुख व्यक्त गर्दै भुकम्प पीडित परिवारलाई राहत स्वरुप १ लाख सहयोग गरेको छ ।
गजुरीले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वारकोषमा जम्मा गरिएको अध्यक्ष गणशलाल श्रेष्ठले धादिङपोष्टलाई बताए ।