
धादिङ । कुपा युवा समाज नीलकण्ठ नगरपालिका १४ को आयोजनामा कार्तिक ६ गते देखि जारी तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज ८ वटा खेलहरु सम्पन्न भएका छन् ।
आज कार्तिक ९ गते सम्पन्न खेलको नतिजा
1st Match
नागिनिथान युवा क्लब म्यागङ नुवाकोट – ०५
नवस्टार युवा क्लब पोखरि -०३
2nd Match
बुध्द भुमि युवा क्लब खाल्टे पात्ले धादिङ – ०२
बिहानि युवा क्लब बम्छाप -००
3rd Match
हिमचुलि युबा क्लव धुवाकोट B – ०३
प्रमचेत युवा क्लब – ०१
4th Match
नागिनिथान युवा क्लब म्यागङ नुवाकोट B – ००
मेलमिलाप युवा क्लब घोर्मो नेत्रवाति डब्जोङ – १
5th Match
ताङ्जा माने युवा क्लब नेत्रवति डब्जोङ – ०६
Penalty Shoot out
कातिके युवा क्लब -०५
6th Match
बिधार्थि उपकार सघ पात्ले – ०४
साइकोले युवा क्लब नुवाकोट- ०१
7th Match
मेलमिलाप युवा क्लब घोर्मो – ०२
थर्पु युवा क्लब थर्पु – ०६
8th Match
जनजागरण तमु समाज सिम्ले – ०६
कुपा युवा समाज -०२
४० टिम सहभागी यस प्रतियोगितामा प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिनेछ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने छ । १० किलो मिटरको दौड कार्तिक ११ गते हुने छ ।
कार्तिक १० गते निम्न खेलहरु हुने छन्
