माओवादी केन्द्र धादिङले समिक्षा गर्न नेता खटायो, कस्को जिम्मेवारी कहाँ ?

Avatar photo
Dhadingpost
बिहिबार, पुस २१, २०७९

धादिङ । नेकपा माओवादी केन्द्र धादिङको बुधबार सम्पन्न कार्यालयको बैठकले पुस मसान्त भित्र चुनावी समिक्षा सक्ने गरि पालिका/पालिकामा नेता खटाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समवय समिति धादिङका सचिव दिपक लामिछाने सुबोधका अनुसार बैठकले यो महिना भरमा सबै स्थानीय तहमा समिक्षा सक्ने र त्यसको रिपोर्ट जिल्लामा पेस गरिने छ ।

यस्तो छ समिक्षा गर्न तोकिएको जिम्मेवारी
१. बेनीघाट रोराङ पुस २१ गते कृष्ण बहादुर थपलिया विवेक
त्रिपुरासुन्दरी पुस २३ गते दिपक लामिछाने सुबोध
गंगाजमुना पुस २४ गते दिपक लामिछाने सुबोध
धुनीबेसी पुस २४ गते मनराज भण्डारी
थाक्रे पुस २५ गते मनराज भण्डारी
नेत्रावती डवजोङ पुस २५ गते दिपक विश्कर्मा
गल्छी पुस २६ गते राजन रेग्मी निशान
सिद्धलेक पुस २६ गते हरि अधिकारी आशिस
ज्वालामुखी पुस २६ गते लक्ष्मी थापामगर
गजुरी पुस २७ गते राजन रेग्मी निशान
नीलकण्ठ पुस २८ गते शम्भु श्रेष्ठ
खनियाबास पुस २८ गते दिपक विश्कर्मा
रुबीभ्याली पुस२९ गते दिपक लामिछाने सुबोध