शालिकराम जमकट्टेल विजयी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ८, २०७९

धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदशे २ मा माओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई ७४२७ मतको अन्तरले पछि पार्दै विजयी भएका छन् ।

माओवादी केन्द्रका जम्कट्टेलले १९,९०३ मत ल्याई विजयी निकटम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र थपलियाले १२,४७६ हजार मत ल्याएका छन् मतगणना स्थलबाट उपेन्द्र जमकट्टेलले धादिङपोष्टलाई बताए ।