धादिङमा कुन बुथमा कति कति खस्यो (सूचि सहित)

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ५, २०७९

धादिङ । निर्वाचन कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५५.९५ प्रतिशत मत खसेको छ ।

२ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेको धादिङमा महिला ७० हजार १ सय ६३ जना, अन्य १ जना र पुरुष ७८ हजार ६ सय ७५ गरी १ लाख ४८ हजार ८ सय ३९ मत खसेको छ ।

धादिङमा कुल मतदाता मध्य सबै भन्दा धेरै ८६ प्रतिशत मत हिन्दुङ आधारभुत विद्यालय हिन्दुङ मतदान केन्द्रमा खसेको छ । यस केन्द्रमा रहेको २२५ जना मतदाता मध्य २२० जनाले मतदा गरेका छन् ।

धादिङमा कुन बुथमा कति कत खस्यो (सूचि सहित)

  • धुनीबेंशी नगरपालिका १ महेन्द्रोदय मा.वि.चिलाउनेगाउ छत्रेदेउराली मतदाता ३१७४, खसेको मत १९३६
  • धुनीबेंशी नगरपालिका २ सानाकिसान सहकारी मा.वि. महेशफाँट छत्रेदेउराली मतदाता ३४१३, खसेको मत १९९६
  • धुनीबेंशी नगरपालिका ३ ३ नं.वडा कार्यालय रमाइलो चौर जीवनपुर मतदाता २७१४, खसेको मत १६५५
  • धुनीबेंशी नगरपालिका ४ ४ नं.वडा कार्यालय भवन जिवनपुर मतदाता २११०, खसेको मत १४१५
  • धुनीबेंशी नगरपालिका ५ शारदा मा.वि., अमलेचौर जिवनपुर मतदाता २६३१, खसेको मत १७२६
  • धुनीबेंशी नगरपालिका ६ कालिदेवी आ.वि., गौचरन नौविसे मतदाता २२१९, खसेको मत १३७५
  • धुनीबेंशी नगरपालिका ७ मच्छिन्द्र मावि नौविसे मतदाता ३०८३, खसेको मत १८२५
  • धुनीबेंशी नगरपालिका ८ ज्वालामुखी मा.वि., ठाँटिचौर नौविसे मतदाता २९४१, खसेको मत १७१५
  • धुनीबेंशी नगरपालिका ९ डिल्ली सावित्री मावि,ल्याक्लुङफेदी नौविसे मतदाता ३३८३, खसेको मत २०४६
  • थाक्रे गाउँपालिका १ सेतिदेवी आ.वि. पोखरीभञ्ज्याङ भुमेस्थान मतदाता १९७९, खसेको मत १२७४
  • थाक्रे गाउँपालिका २ महाकाली उमावि,सिम्ले भुमेस्थान मतदाता ३४२६, खसेको मत २१९०
  • थाक्रे गाउँपालिका ३ भैरवी आ.वि.मलडुङ भुमेस्थान मतदाता ३१३८, खसेको मत १६९३
  • थाक्रे गाउँपालिका ४ महाकाली मावि,बाहुनथान तर्सपु मतदाता २२३३, खसेको मत १२३६
  • थाक्रे गाउँपालिका ५ ५ नं.वडा कार्यालय भवन ठूलो तसर्पु मतदाता १९३९, खसेको मत ११५२
  • थाक्रे गाउँपालिका ६ सेतिदेवी मा.वि., रानिबारी थाक्रे मतदाता १८०३, खसेको मत १२४२
  • थाक्रे गाउँपालिका ७ कालिका मा.वि., कालिकास्थान थाक्रे मतदाता ३०९२, खसेको मत १७७५
  • थाक्रे गाउँपालिका ८ महाकालेश्वँरी मा.वि थाक्रे मतदाता २४६७, खसेको मत १५६७
  • थाक्रे गाउँपालिका ९ ज्योति मा.वि.,पण्डीतपौवा केवलपुर मतदाता २०३३, खसेको मत १४००
  • थाक्रे गाउँपालिका १० केवलपुर हरिहर भोजकुमारी आ.वि., चिउरीपाटी केवलपुर मतदाता २७६०, खसेको मत १५५६
  • थाक्रे गाउँपालिका ११ जनजागृती आ.वि., भदौरे गोगनपानी मतदाता २१०५, खसेको मत १३३३
  • गल्छी गाउँपालिका १ सरस्वती मावि,डुम्रीचौर कल्लेरी मतदाता ३०२६, खसेको मत १८३७
  • गल्छी गाउँपालिका २ कल्लेरी मा.वि,मैदान कल्लेरी मतदाता २९०२, खसेको मत १८९४
  • गल्छी गाउँपालिका ३ पन्चकन्या प्रावि,आमाडांडा कल्लेरी मतदाता १८४७, खसेको मत १०४७
  • गल्छी गाउँपालिका ४ बागेश्वरी आ.वि., अदुवाबारी बैरेनी मतदाता २८६१, खसेको मत १७११
  • गल्छी गाउँपालिका ५ अमन्तादेवी मा.वि बैरेनी मतदाता २६०१, खसेको मत १४४६
  • गल्छी गाउँपालिका ६ वागेश्वरी उमावि बैरेनी मतदाता २१२३, खसेको मत १०४१
  • गल्छी गाउँपालिका ७ बालकुमारी आ.वि., भल्टार बैरेनी मतदाता २३१०, खसेको मत १६८८
  • गल्छी गाउँपालिका ८ गोगनपानी मा.वि, गोगनपानी गोगनपानी मतदाता २८४४, खसेको मत १८३६
  • गजुरी गाउँपालिका १ आदर्श उमावि,गजुरी मतदाता २५६३, खसेको मत १६७७
  • गजुरी गाउँपालिका २ २ नं.वडा कार्यालय अमिलटार मतदाता २५२८, खसेको मत १५४१
  • गजुरी गाउँपालिका ३ महेन्द्रोदय मावि,राक्सीङ गजुरी मतदाता १५१०, खसेको मत ९३५
  • गजुरी गाउँपालिका ४ जलकन्या प्रावि,चिउरीखर्क पिडा मतदाता १५६९, खसेको मत ८७१
  • गजुरी गाउँपालिका ५ गजुरी पिडा मा.वि., भिमसेनस्थान पिडा मतदाता २८४६, खसेको मत १७४६
  • गजुरी गाउँपालिका ६ भानुभक्त मा.वि., जरेवगै‌चा पिडा मतदाता ३०३७, खसेको मत १८५१
  • गजुरी गाउँपालिका ७ किरान्चोक कटुन्जे मा.वि. , डाँडागाँउ किरानचोक मतदाता १८८२, खसेको मत १०४०
  • गजुरी गाउँपालिका ८ ८ नं.वडा कार्यालय कटुन्जे मतदाता २४२६, खसेको मत ११९३
  • बेनीघाट रोराङ्ग गाउँपालिका १ सिम्टार प्रावि,सिम्टार महादेवस्थान मतदाता १४९६, खसेको मत ८५०
  • बेनीघाट रोराङ्ग गाउँपालिका २ पिपलभन्ज्याङ मावि, ताल्ती महादेवस्थान मतदाता २८१०, खसेको मत १७३१
  • बेनीघाट रोराङ्ग गाउँपालिका ३ वागेश्वरी मा.वि. रिचोकटार बेनिघाट मतदाता २४४१, खसेको मत १७२७
  • बेनीघाट रोराङ्ग गाउँपालिका ४ हर्कपुर मा.बि.गोदाम मतदाता १८९८, खसेको मत ११९७
  • बेनीघाट रोराङ्ग गाउँपालिका ५ ५ नं.वडा कार्यालय भवन, वेनीघाट मतदाता २६०५, खसेको मत १६३०
  • बेनीघाट रोराङ्ग गाउँपालिका ६ पन्चकन्या मा.वि स्यादुल धुषा मतदाता १४४९, खसेको मत १०४५
  • बेनीघाट रोराङ्ग गाउँपालिका ७ बुद्धिविकास आवि,चरौदी धुषा मतदाता १७८४, खसेको मत ११७३
  • बेनीघाट रोराङ्ग गाउँपालिका ८ कालिका मा.वि, विधाङ धुषा मतदाता १३६४, खसेको मत ८८९
  • बेनीघाट रोराङ्ग गाउँपालिका ९ शं‌खादेवी मा.वि.,माझिमटार जोगिमारा मतदाता २०५९, खसेको मत १३७३
  • बेनीघाट रोराङ्ग गाउँपालिका १० राष्ट्रिय मा.वि,खोरभन्ज्याङ जोगिमारा मतदाता २७१९, खसेको मत १६१६
  • सिद्धलेक गाउँपालिका १ नलाङ मा.वि. चरिमारे नलाङ मतदाता ३२१२, खसेको मत १८१८
  • सिद्धलेक गाउँपालिका २ सिद्धेश्वर मा.वि.,ठांटी भन्ज्याङ नलाङ मतदाता ३८२१, खसेको मत २२३१
  • सिद्धलेक गाउँपालिका ३ अकलादेवी मावि,कमलावारी सलाङ मतदाता २४६७, खसेको मत १५०१
  • सिद्धलेक गाउँपालिका ४ कालीदेवी मा.वि आरुवास सलाङ मतदाता २६००, खसेको मत १६०५
  • सिद्धलेक गाउँपालिका ५ बाघ भैरुङ आ.वि., चेपे कुम्पुर मतदाता २४२०, खसेको मत १३३६
  • सिद्धलेक गाउँपालिका ६ ६ नं.वडा कार्यालय भवन माझिटार कुम्पुर मतदाता २४४३, खसेको मत ८५१
  • सिद्धलेक गाउँपालिका ७ महाकाली मा.वि., पिपलटार कुम्पुर मतदाता ३२४८, खसेको मत १९९२
  • ज्वालामूखी गाउँपालिका १ ठूलोचौर मा.वि, ठूलोचौर मैदी मतदाता २४५४, खसेको मत १३२०
  • ज्वालामूखी गाउँपालिका २ संस्कृति तथा साधारण मा.वि, सातदोबाटो मैदी मतदाता २४९०, खसेको मत १५१७
  • ज्वालामूखी गाउँपालिका ३ समि भन्ज्याङ, मा.वि. कोले मैदी मतदाता ३०९८, खसेको मत १७५२
  • ज्वालामूखी गाउँपालिका ४ रत्नज्योती आ.बि.रानाचौतारा ढोला मतदाता ३७४९, खसेको मत २०४६
  • ज्वालामूखी गाउँपालिका ५ सुनछाँया आ.वि.धुलीमैदान खरी मतदाता ३९९३, खसेको मत २०८७
  • ज्वालामूखी गाउँपालिका ६ सालवास आ.वि.,सालवास चैनपुर मतदाता १०९२, खसेको मत ५९८
  • ज्वालामूखी गाउँपालिका ६ सुनखानी मा.वि,सुनखानी चैनपुर मतदाता १९७५, खसेको मत १२९६
  • ज्वालामूखी गाउँपालिका ७ स्थानपित प्रावि,माथिल्लो रामपुर चैनपुर मतदाता २७५३, खसेको मत १७२१
  • नेत्रावती गाउँपालिका १ निमार्चौक आ.वि., कोर्थोक मार्पाक मतदाता २३०५, खसेको मत ९३७
  • नेत्रावती गाउँपालिका २ नागरिक आरोग्य केन्द्र ताङ्जोमाने मतदाता १८५९, खसेको मत ७१९
  • नेत्रावती गाउँपालिका ३ चौतारा मावि, चौतारा सेमजोङ मतदाता २३६५, खसेको मत ११६२
  • नेत्रावती गाउँपालिका ४ कुण्डलादेवी मा.वि. भोगटेनी कटुन्जे मतदाता २५४२, खसेको मत ११४९
  • नेत्रावती गाउँपालिका ५ कटुन्जे हेल्थपोष्ट देउरालीडाँडा मतदाता २६५२, खसेको मत ११६२
  • निलकण्ठ नगरपालिका १ महेन्द्रोदय मा.वि.,डांडाबसाह खाल्टे मतदाता १९५३, खसेको मत ९२२
  • निलकण्ठ नगरपालिका २ सोह्रघर आ.वि.ओलीडाडा मतदाता ३९५९, खसेको मत १९०७
  • निलकण्ठ नगरपालिका ३ नीलकण्ठ उमावि,धादिङवेसी मतदाता ४२०९, खसेको मत २३४८
  • निलकण्ठ नगरपालिका ४ गौरिगाँउ मा.वि., पौवा मतदाता २६८१, खसेको मत १४९४
  • निलकण्ठ नगरपालिका ५ पन्चकन्या मावि, फ्याक्से खाल्टे मतदाता ३८५०, खसेको मत १९०६
  • निलकण्ठ नगरपालिका ६ ६ नं.वडा कार्यालय भवन सुनौलाबजार मतदाता २६७६, खसेको मत १३२२
  • निलकण्ठ नगरपालिका ७ कर्णेश्वर मावि,निबुवास्वांरा मतदाता ३०१०, खसेको मत १६१८
  • निलकण्ठ नगरपालिका ८ रामकोट मा.बि.ठाडोखोरिया मतदाता २८७९ , खसेको मत१९२६
  • निलकण्ठ नगरपालिका ९ चण्डेश्वरी मा.वि, निगालपानी मतदाता ३३३५, खसेको मत २०८७
  • निलकण्ठ नगरपालिका १२ सामुदायिक आवास भवन, रिजालडाँडा मतदाता २५३२, खसेको मत १६४२
  • निलकण्ठ नगरपालिका १३ मनरुपि आ.वि., भोर्लेडाँडा ज्यामरुङ मतदाता २२४३, खसेको मत १२८९
  • निलकण्ठ नगरपालिका १४ सरस्वती मा.वि.,भगेंरी धुवाकोट मतदाता ४०४७, खसेको मत १९९५
  • निलकण्ठ नगरपालिका १० कुमारीदेवी भार्माले ज्यामरुङ मतदाता २७४०, खसेको मत १२४२
  • निलकण्ठ नगरपालिका ११ मन्जुश्री मा.वि,सिम्ले ज्यारुङ मतदाता २०१५, खसेको मत ८७४
  • निलकण्ठ नगरपालिका ११ शंखादेवी मा.वि. बोसिगाउ ज्यामरुङ मतदाता १४८३, खसेको मत ७२२
  • त्रिपुरासुन्दरी गाउँपालिका १ रानिपौवा मा.वि., रानिपोखरी सल्यानटार मतदाता ३३०८, खसेको मत २९४
  • त्रिपुरासुन्दरी गाउँपालिका २ २ नं.वडा कार्यालय, वेलगाँउ सल्यानटार मतदाता ३५८९, खसेको मत २०७२
  • त्रिपुरासुन्दरी गाउँपालिका ३ महेन्द्रोदय मा.वि.,पोखरे मुलपानी मतदाता २६३३, खसेको मत ११९३
  • त्रिपुरासुन्दरी गाउँपालिका ४ कार्किगाँउ मा.वि., कार्किगाँउ सल्यानकोट मतदाता २६११, खसेको मत १०८७
  • त्रिपुरासुन्दरी गाउँपालिका ५ त्रिपुरा सुन्दरी मा.वि. कठेरी आगिन्चोक मतदाता २२२१, खसेको मत १११५
  • त्रिपुरासुन्दरी गाउँपालिका ६ भिमोदय मा.वि,गोलाङ आगिन्चोक मतदाता १३४३, खसेको मत ७४६
  • त्रिपुरासुन्दरी गाउँपालिका ६ सुन्दरी मा.वि.,छापथोक आगिनचोक मतदाता १४९२, खसेको मत ७४६
  • त्रिपुरासुन्दरी गाउँपालिका ७ अचने मा.वि.,खहरे त्रिपुरेश्वर मतदाता २८७३, खसेको मत १४७२
  • गङ्गाजमुना गाउँपालिका १ सितलादेवी आधारभुत वि.,ताजीम्राङ री मतदाता २०४६, खसेको मत १०८०
  • गङ्गाजमुना गाउँपालिका २ पासाङचोक महादेव मा.वि,तावल री मतदाता २३०४, खसेको मत १२५३
  • गङ्गाजमुना गाउँपालिका ३ कल्याण आ.वि., छेलाङ गुम्दी मतदाता १९६४, खसेको मत ८२६
  • गङ्गाजमुना गाउँपालिका ४ तामाङखर्क मा.वि.,सातदोबाटो गुम्दी मतदाता १९३९ ८६७
  • गङ्गाजमुना गाउँपालिका ५ मण्डली मा.वि.फुलखर्क मतदाता ३५८०, खसेको मत १६०८
  • गङ्गाजमुना गाउँपालिका ६ महालक्ष्मी मा.वि., सानोवसेरी बसेरी मतदाता ३०७६, खसेको मत १४४६
  • गङ्गाजमुना गाउँपालिका ७ बद्री विशाल मा.वि.,सांदपिपल बुढाथुम मतदाता ३१५०, खसेको मत १४४५
  • खनियाबास गाउँपालिका १ सिंगालादेवी मा.वि, च्यामथली झार्लाङ मतदाता १२००, खसेको मत ६९३
  • खनियाबास गाउँपालिका २ वेन्दीदेवी आ.वि.,युवा झार्लाङ मतदाता १६८८, खसेको मत ९६३
  • खनियाबास गाउँपालिका ३ विरचेत मा.वि, विर्चेत झार्लाङ मतदाता २२९३, खसेको मत १३००
  • खनियाबास गाउँपालिका ४ गणेशकुण्ड मा.वि., दार्खा मतदाता १९३९, खसेको मत ८६०
  • खनियाबास गाउँपालिका ५ बच्छलादेवी मा.वि, खनियाबास दार्खा मतदाता २४९१, खसेको मत १०२०
  • रुवी भ्याली गाउँपालिका १ १ नं.वडा कार्यालय लब्दुङ ज्यूङ् मतदाता ४९६, खसेको मत २७१
  • रुवी भ्याली गाउँपालिका १ लाप्साङ कर्पो आ.बि.पुरु मतदाता ६४२, खसेको मत २९६
  • रुवी भ्याली गाउँपालिका २ दोङदेन मा.वि,ठूलोगाउँ तिप्लिङ मतदाता ९६६, खसेको मत ४७८
  • रुवी भ्याली गाउँपालिका ३ च्याम्रादेवी आ.वि., च्यात सेर्तङ मतदाता १७७८, खसेको मत ७४६
  • रुवी भ्याली गाउँपालिका ४ कन्यादेवी आ.वि., चालिसे सेर्तुङ मतदाता ३३२, खसेको मत १३२
  • रुवी भ्याली गाउँपालिका ४ मुक्रापदेवी मा.वि., बोराङ सेर्तुङ मतदाता १०१४, खसेको मत ७९२
  • रुवी भ्याली गाउँपालिका ४ हिन्दुङ आ.बि.हिन्दुङ मतदाता २५५, खसेको मत २२०
  • रुवी भ्याली गाउँपालिका ५ लापा मा.वि, सदाचेत लापा मतदाता १६७३, खसेको मत ८२०
  • रुवी भ्याली गाउँपालिका ५ तिम्ला आ.बि.कपुर गाउँ मतदाता २३९, खसेको मत १५६
  • रुवी भ्याली गाउँपालिका ५ नेबेर आ.वि. नेबेर मतदाता १७८, खसेको मत ११०
  • रुवी भ्याली गाउँपालिका ५ तेङ्चेत आ.वि.तेङ्चेत मतदाता ४१५, खसेको मत २४५
  • रुवी भ्याली गाउँपालिका ६ सातकन्या आ.वि, कुप्चेत लापा मतदाता ५५०, खसेको मत २६४
  • रुवी भ्याली गाउँपालिका ६ हिमालय सरस्वती आ.वि.,खादिङ लापा मतदाता ४२५, खसेको मत २२५
  • नीलकण्ठ नपा ३ कारागार अस्थाई मतदानस्थल कारागार मतदाता २१९८, खसेको मत ११२
  • कुल जम्मा मतदाता २६५९९६, खसेको मत १४८८३९