शालिकराम जमकट्टेलद्वारा किराञ्चोक कटुञ्जे मावि मतदान केन्द्रमा मतदान

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ४, २०७९

धादिङ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं धादिङ २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार शालिकराम जम्कटेलले गजुरी गाउँपालिका वडा नं. ७ स्थित किराञ्चोक कटुञ्जे मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

जम्कटेलले विहान ८:३० बजे मतदान गरेका हन् । १८८२ मतदाता रहेको यस मतदान स्थलमा ९९८ पुरुष र ८८४ जना महिला मतदाता रहेका छन् ।

धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् । तस्वीर राजन अधिकारी