एमाले छाड्दै गिरी माओवादीमा, कांग्रेस छाड्दै तामाङ एमालेमा

Avatar photo
Dhadingpost
सोमवार, अशोज २४, २०७९

धादिङ । उम्मेदवारी मनोनयद सँगै धादिङमा आफ्नो चुनावी प्रचारलाई अगाडी बढाउन थालेका छन् । यसै क्रममा आज माओवादी केन्द्र धादिङ १ को (ख) को प्रचार प्रसार समितिको तयारी वैठक तथा प्रशिक्षण कार्यक्रममा एमाले परित्याग गरि भरत गिरी प्रवेस गरेका छन् ।

यस्तै ज्वालामुखीमा भएको एमालेको कार्यक्रममा कांग्रेस कार्यकर्ता सिंह बहादुर तामाङ एमालेमा प्रवेस गरेका छन् ।