धादिङमा एमालेका यी नेताले गरे उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
आइतवार, अशोज २३, २०७९

धादिङ । नेकपा एमालेका नेताहरु खेम लाेहनी, भुमि त्रिपाठी,धनबहादुर घले, डा. रामकुमार अधिकारी, रमेश अाचार्य र गजेन्द्र थपलियाले उम्मेदवारी दर्ता गरेका छन् ।

धादिङ प्रतिनिधी सभा क्षेत्र नं. सदस्यका लागि भुमि त्रिपाठीले, प्रतिनिधि सभा क्षेत्र न २ बाट खेम लोहनीले उम्मेदवारी दर्ता गराए भने १ काे प्रदेश (क) बाट रमेश कुमार आचार्य, १ कै प्रदेश (ख) बाट गजेन्द्र थपलिया २ काे प्रदेश (क) बाट रामकुमार अधिकारी, २ काे प्रदेश (ख)- बाट धन बहादुर घलेले उम्मेदवारी दिएका हुन् ।