खनियाबास स्थित बच्छलादेवी माविमा, शुभकामना आदान प्रदान सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ११, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ स्थित बच्छलादेवी माध्यामिक विद्यालयमा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयद्धारा आयोजित कार्यक्रममा विजया दशमी, दिपावली, नेपाल संवत र छठ पर्वको शुभकामना आदान प्रदान सँगै ११ कक्षाको बिद्यार्थीहरुलाई स्वागत तथा १२ कक्षाको बिद्यार्थीहरुलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको प्रमुख आथित्यता तथा बि।व्य।सका अध्यक्ष बम बहादुर तामाङको अध्यक्षता एबम् वडा नम्बर ५ का वडाध्यक्ष रबिन कुमार तामाङ र बिद्यालयका प्रद्यानाध्यपक चित्र बहादुर गुरुङको बिशेष आथित्यता रहेको थियो ।