सिद्धलेक गाउँपालिकाको रोपाई मेला (फोटो फिचर)

Avatar photo
Dhadingpost
बुधबार, असार १५, २०७९

धादिङ । सिद्धलेक गाउँपालिकाले गाउँपालिकाको कार्यलय नजिकै बुङ्चुङमा रोपाई मेलाको आयोजना गरि १५ असार एवम् धान दिवस मनाएको छ ।

पञ्चेपाजाको साथमा असारे गितमा रम्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा लगायतका जन प्रतिनीधि तथा गाउँपालिकाका कर्मचारीहरु रोपाई मेलामा पुगेका थिए उनीहरुलाई स्थानीय बुङ्चुङवासीहरुले रोपाई मेलामा साथ दिएका थिए ।

उनीहरुले धान रोप्नुको साथै हिजो खेलेर मेला मनाएका थिए । तस्वीरमा सिद्धलेक रोपाई मेला