धादिङमा उम्मेदवार छान्दै एमाले

Avatar photo
Dhadingpost
चैत्र २४, २०७८

धादिङ । नेकपा एमाले धादिङले आशन्न स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार चयन गर्न सुरु गरेको छ ।

नेकपा एमाले सिद्धलेक गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा झक बहादुर मगर र ६ को अध्यक्षमा सुरेन्द्र मगर उठाउने निर्णय गरेको छ ।

आज र भोलीमा सबै वडा अध्यक्षका उम्मेदवारहरुको नाम टुङ्ग्याईने एमाले सिद्धलेकले जनाएको छ ।