चेतन सापकोटाको स्वरमा हरि डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ गीत सार्वजनिक

Avatar photo
Dhadingpost
चैत्र २२, २०७८

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ बोलको गीत चर्चित गायक चेतन सापकोटाको स्वरमा सार्वजनिक भएको छ ।

बेनीघाट रोराङको विभिन्न ठाउँमा पुगेर छायाँङ्कन गरिएको दृष्य समेत यस गीतको भिडियोमा देख्न सकिन्छ ।

हाम्रो बेनिघाट रोराङ
कलाकार : चेतन सापकोटा / अस्मिता सिलवाल तथा स्थानिय
गीत :- पित्त बहादुर डल्लाकोटी ‘हरी ‘
संगीत / स्वर चेतन सापकोटा
संगीत संयोजन/ मिक्सिंग :- दिनेश राजबाहक
समुह गायन :- पबित्रा गुरुड्ग / बेनुशा राई
छायांकन:- राज पोख्रेल
सहायक छायांकन :- आशीष बिष्ट
सम्पादन: देव जङ थापा
निर्माण सल्लाहकार :- रामकुमार डल्लाकोटी
निर्माण सहयोगी :- मणि गुरुंग /अमृत ओझा अभिषेक तिवारी / सिपक सिलवाल /उत्तम खड़का