
धादिङ । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका २ को बैठकमा ७ जनाले स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष टिकट पाउनु पर्ने दावी सहित उम्मेदवारको आकाक्षी बनेका छन् ।
यी हुन् ज्वालामुखी २ मा अध्यक्षका दावेदार कांग्रेसका स्थानीय नेताहरु
रण बहादुर शाही
राजेन्द्र सिंखडा
राजु लोप्पा
मदनकुमार श्रेष्ठ
उद्धव सिलवाल
नवराज सिलवाल
विमला मिश्र
वडा समितिले सबै दावेदार उम्मेदवारहरुको नाम पालिका कार्य समितिमा पठाउने छ । राय सुझाव सहित पालिकाले पठाएको नाम मध्यबाट क्षेत्रिय संसदीय बोर्डले उम्मेदवारको टुङ्गो लगाउने कांग्रेको निर्वाचन कार्यविधिमा उल्लेख छ ।
