सल्यानटारमा राप्रपाको चुनाव चिन्ह हलो अनावरण

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७८

धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा रहेको कार्यालयमा राप्रपाले एक कार्यक्रमका बीच चुनाव चिन्ह अनावरण गरेको छ ।

जिल्ला का सबै स्थानीय तहहरुमा चुनावको प्रचार प्रसारलाई ध्यान दिँदै पार्टी कार्यालय संचालन गर्ने जिल्लाका कमिटीको निर्णय सँगै सल्यानटारमा संचालनका आएको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष ध्रुव खनालले चुनाव चिन्ह हलो अनावरण गरेका हुन् ।