
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।
वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने उक्त परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । भने पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

