विप्लवका जिल्ला इन्चार्ज माओवादी केन्द्र प्रवेस

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७८

जुम्ला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको जुम्ला इन्चार्ज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएको माओवादी केनद्रले जनाएको छ ।

उनीहरुलाई मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेको छन् ।