चीनमा ओलम्पिक सुरु उद्घाटन सत्रका १५ तस्वीरहरु

Avatar photo
Dhadingpost
शनिबार, माघ २२, २०७८

काठमाडौं । शीतकालको झल्को आउने र नीलो प्रकाशमा हिउँ चित्रित हुने खालको भव्य समारोहबीच राष्ट्रपति सी जिनपिङले ओलम्पिक सुरुआत भएको घोषणा गरेका छन् ।

९० मुलुकका ३ हजार खेलाडीले भाग लिने यस प्रतियोगितामाको लिने बताईएको छ । कोरोना संकटको कारण ‘क्लोज्ड लुप’ भनिने ओलम्पिक भिलेजमा प्रतियोगिता आइरहेका छन् । उक्त थलोबाट खेलाडी र डेलिगेट्सलाई बाहिरी मानिसहरुको सम्पर्कमा जान दिइएको छैन ।

शुभारम्भ समारोहमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुकलाई खेलकुद पावरहाउस बनाउने राखेका थिए ।उल्घाटन समारोहमा ५००० वर्ष पुरानो चिनियाँ सभ्यता झल्काउने झाँकी प्रस्तुत गरिएको थियो ।