
एजेन्सी असार २१ । कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनल भोलि बिहान (मंगलबार) ब्राजिल र पेरु बीच हुँदैछ ।
यसै संस्करणको समूह चरणमा ब्राजिलको ४ गोल खाएको पेरु सेमिफाईनलमा बदला लिने दाउमा छ ।
सान्तोस स्टेडियम हुने यो पहिलो सेमिफाईनल खेल भोलि बिहान ४:४५ बजे हुनेछ ।