आर्थिक अभावमा घरमै थलिएकी पूर्णिमा चेपाङलाई उपचारको लागि काठमाडौं पठाईयो

Avatar photo
दिपेश कडेल
बुधबार, जेष्ठ १९, २०७८

धादिङ जेष्ठ १९ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित सलाङघाट निवासी पूर्णिमा चेपाङलाई उपचारको लागि काठमाडौ स्थित वीर अस्पताल लगिएको छ ।

आर्थिक अभावका कारण उपचारबाट बन्चित पूर्णिमा चेपाङलाई शान्ति नेपाल, स्थानीय समाजसेवी युवाहरुको पहलमा उद्द्धार गरी गाउँपालिकाको एम्बुलेन्स खर्चमा टिचिङ अस्पताल लगिएको हो ।

तस्वीरः हसिना खाँण