धादिङबेसीमा नाम चलेका मार्टबाटै म्याद गुज्रियको सामाग्री बरामद

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ५, २०७८

धादिङ जेष्ठ ५ । धादिङमा विगत केहि दिन देखि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले बजार अनुगमन गरि रहेको छ ।

अनुगमनका क्रममा मापदण्ड विपरित संचालनमा भएका पसललाई सिलदेखि जरिवाना समेत गरिएको छ ।

अनुगमन कै क्रममा मंगलबार धादिङबेसी सदरमुकाम स्थित नाम चलेका मार्टहरुबाट समेत अनुगमन टोलीले म्याद गुग्रिएका सामाग्री जफत गरेको छ ।

कुन पसलबाट के कस्ता सामाग्री बरामद भए ?

तस्वीर स्रोतः जिल्ला प्रशासन