धादिङबाट प्रदेश लिग खेल्न खेलाडी नुवाकोट प्रस्थान (खेलाडीको नाम समेत)

Avatar photo
नारायण सिलवाल
बुधबार, फाल्गुन ५, २०७७

धादिङ फगुन ५ । बागमती प्रदेशको लिग फुटबल प्रतियोगिता खेल्न धादिङ जिल्ला बाट धादिङ समाज धादिङका खेलाडीहरु नुवाकोट प्रस्थान गरेका छन् ।

बागमती प्रदेशका १० जिल्लाबाट १० टिम सहभागि हुने उक्त प्रतियोगिताको लागि गोपी कृष्ण भण्डारी र दिपक राना मगर कोच रहेको धादिङ समाज धादिङका खेलाडीहरु बुधबार नुवाकोट प्रस्थान गरेका हुन् ।

नुवाकोट आदर्श बहुमुखि क्याम्पसको खेल मैदान बट्टारमा फागुन ६ गते (धादिङ VS दोलखा र नुवाकोट VS सिन्धुली बीच हुँदैछ ।

यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु

Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:

  • Bipin Kandel
  • Ravi Bhandari
  • Sarju Gurung
  • Bimal Tamang
  • Nirmal Gurung
  • Anmol Bhandari
  • Saroj Pandey
  • David Tamang
  • Suroj Gurung
  • Chaturman Tamang
  • Ishwor Tamang
  • Arjun Rokka,
  • Labish Thapa,
  • Tara Magar,
  • Rajesh Bhandari,
  • Urgen Sherpa,
  • Anil Tamang.

कुन समुहमा कुन टिम

पहिलो समुहमा
नखिपोट युवा क्लव ललितपुर
सौराहा युवा समाज चितवन
न्यू जेनेरेशन युवा क्लव सिन्धुपाल्चोक

दोस्रो समुहमा
नुवाकोट युनाईटेड फुटबल क्लव नुवाकोट
धादिङ समाज धादिङ, धादिङ
टाईगर टिम तिखातल दोलखा
नमुना जनउत्थान क्लव, सिन्धुली

तेस्रो समुहमा
वाईन्ड स्पोर्टस एक्सपोर्टस काठमाडौं
न्यू डाँफे युवा क्लव दोलखा
आकाशभैरव क्लव काभ्रे

यस्तो छ, खेल तालिका

  • फागुन ६ गते -नुवाकोट VS सिन्धुली
  • फागुन ६ गते -धादिङ VS दोलखा
  • फागुन ७ गते -काठमाडौं VS काभ्रे
  • फागुन ७ गते -ललितपुर VS सिन्धुपाल्चोक
  • फागुन ८ गते -धादिङ VS सिन्धुली
  • फागुन ८ गते -नुवाकोट VS दोलखा
  • फागुन ९ गते -काभ्रे VS मकवानपुर
  • फागुन ९ गते -चितवन VS ललितपुर
  • फागुन १० गते -नुवाकोट VS धादिङ
  • फागुन १० गते -दोलखा VS सिन्धुली
  • फागुन ११ गते -काठमाडौं VS मकवानपुर
  • फागुन ११ गते -चितवन VS सिन्धुपाल्चोक

सेमी फाईलन

  • फागुन १२ गते -पहिलो समुहको विजेता VS तेस्रो समुहको बिजेतो
  • फागुन १२ गते -दोस्रो समुहको विजेता VS समुह पहिलो दोस्रो तेस्रोको उत्कृष्ट विजेता
  • फाईनल फागुन १३ गते -म्याच नम्बर १३ को विजेता VS म्यान नम्बर १४ को विजेता बीच