नक्कली सुन दिई ५५ लाख ठगी गरेको आरोपमा ६ जना पक्राउ

Avatar photo
Dhadingpost
माघ २८, २०७७

धादिङ माघ २८ । सक्कलि सुन हो भनि १ किलो पहेलो धातु दिई ५५ लाख ठगि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठामाडौंको विभिन्न स्थानबाट नुवाकोट घर भएका ४ जना सहित ६ जनालाई ठगिको आरोपमा सोमबार पक्राउ गरेको हो ।

यी हन् पक्राउ पर्ने
१. नामः सन्त बहादुर लामा,
उमेर ; ३२ वर्ष
ठेगानाः जि.काभ्रे भुम्लु गा.पा. वडा नं. ५
हाल का.जि.का.म.न.पा. माछापोखरी -१६
२. नामःऋषमान घले,
उमेर ; ४५ वर्ष
ठेगानाः जि.नुवाकोट किस्पाङ गा.पा. वडा नं. ०१,नुजेत
हाल का.जि.तार्केश्वर न.पा. शान्तिटोल ।
३. नामः जित भन्ने मेख तामाङ ,
उमेर; ३५ वर्ष
ठेगानाः जि. नुवाकोट किसपाङ गा.पा. वडा नं.-०१
हाल का.जि.तार्केश्वर न.पा. शान्तिटोल ।
४. नामः पप्पु भन्ने अभय कुमार चौधरी,
उमेर: – ५३ वर्ष
ठेगानाः जि.झापा , अनारमनि -०१ ,बिर्तामोड
हाल का.जि.का.म.न.पा ,ताहाचल
५. नाम ; चन्द्र भन्ने जेरि तामाङ
उमेर ; २० बर्ष
ठेगाना ; जिल्ला नुवाकोट किसपाङ्ग गा.पा वडा न.१
हाल का.जि तारकेश्वर न.पा वडा न.५ शान्तिटोल
६. नाम ; राज तामाङ
उमेर ; २६ बर्ष
ठेगाना ; जिल्ला नुवाकोट किसपाङ्ग गा.पा वडा न.१
हाल का.जि तारकेश्वर न.पा , जरङगु ।