
नुवाकोट माघ १९ । नुवाकोटमा प्रचण्ड नेपाल पक्ष र ओली पक्ष बीच बीच झडप भएको छ ।
ओली पक्षका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै पोखरेलको चडेको गाडी टोडफोड गर्न थालेपछि झडप भएको हो । झडपमा परी दुवै पक्षका केही कार्यकर्ता घाईते समेत भएको बताईएको छ ।
