प्रचण्ड विरुद्ध अपहेलना मुद्धा दर्ता

Avatar photo
Dhadingpost
सोमवार, माघ १९, २०७७

काठमाडौं माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता भएको छ ।

अदालतको अवहेलना गरेको भन्दै नेकपा प्रचण्ड बिरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको मुद्धामा पेसी मंगलबारलाई तोकिएको छ ।