१२ कक्षाको नतिजा सार्वजनिक

Avatar photo
Dhadingpost
माघ १९, २०७७

काठमाडौं माघ १९ । राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ ।

केहीबेर अघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्डलेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरे सँगै नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताउनु भयो ।