धुनीबेसी फलफूल तथा तरकारी उत्पादक सहकारीको अध्यक्षमा निराजन रेग्मी चयन

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७७

धादिङ माघ ११ । धादिङको धुनीबेसी नगरपालिकामा रहेको धुनीबेसी फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था लिमिटेडको विशेष साधरण सभा गरी नयाँ कार्यसमिति बनाईएको छ ।

११९ सेयर सदस्य रहेको संस्थाको विगतको कार्यसकतिले संस्थालाई गतिशिल रुपमा अगाडी बढाउन नसकेपछि विशेष साधारण सभा गरि शनिबार नयाँ कार्य समिति बनाईएको बताईएको छ ।

विशेष साधारण समाबाट चयन भएको कार्य समिति यस्तो छ
अध्यक्ष: निराजन रेग्मी
उपाध्यक्ष: पार्वती नेपाल
सचिव: सञ्जीव गजुरेल
सह-सचिव: रवि रेग्मी
कोषाध्यक्ष: देवराज आचार्य
सदस्य: रामकाजी आचार्य
सदस्य: प्रकाश न्यौपाने
सदस्य: लक्ष्मी सुवेदी
सदस्य: उमा उप्रेती