काठमाडौं पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारीक रुपमा विभाजन भएको घोषणा नहुँदै ओली पक्षिय कार्यकर्ताले केन्द्रिय कार्यालय कब्जा गरि ताला लगाएका छन् ।
ओली समुहले केन्द्रीय कार्यालय कब्जा गरेपछि प्रचण्ड-माधव समूहले केन्द्रीय समितिको बैठक पार्टी प्यालेसमा बोलाउन बाध्य भएको थियो ।
काभ्रे, बाजुरा, लमजुङमा पनि ओली पक्षले कार्यालय कब्जा गरेको प्रचण्ड नेपाल पक्षले आरोप लगाएको छ ।