सर्वोच्चमा संसद विघटन विरुद्ध ११ वटा रिट दायर

Avatar photo
Dhadingpost
सोमवार, पुस ६, २०७७

काठमाडौं पुस ५ । सरकारले प्रतिनिधि सभा भिघटन गरेको विरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएको छ । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

यसअघि १३ वटा रिट दर्ता भएको उल्लेख भएकाले सच्याइएको छ।