प्रधानमन्त्री ओलीद्वारा सम्बोधन

Avatar photo
Dhadingpost
पुस ६, २०७७

काठमाडौं पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुभएको छ ।

संसद विघटन र मध्यावधिक निर्वाचनको घोषणापछि विकसित परिस्थितिका विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुसार अघि बढ्न नदिने विसंगत व्यवहार विरुद्ध जनमतमा जान प्रतिनीधि सभा विघटन गरिएको बताउनु भयो ।