सात जना मन्त्रिले दिए राजिनामा

Avatar photo
Dhadingpost
पुस ५, २०७७

काठमाडौं पुस ५ । संघीय संसद विघटन भएको राष्ट्रिपतिले घोषणा गरे सँगै सरकारका ७ जना मन्त्रिहरुले राजिनामा दिएका छन् ।

राजिनामा दिने मन्त्रिहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।