राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग बैशाख १७ र २७ गते चुनाव घोषणा

Avatar photo
Dhadingpost
आइतवार, पुस ५, २०७७

काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन भएको छ । भने आगामी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरिएको छ ।