नेकपा स्थायी कमिटीको बैठक अब पुस १ गते बस्ने

Avatar photo
Dhadingpost
मंसिर २८, २०७७

काठमाडौं मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अब आगामी पुष १ गते बस्ने भएको छ ।

दुबै अध्यक्षहरु सहभागि आजको बैठकमा केन्द्रीय सदस्य कमान सिंह लामाको शोक प्रस्ताव पारित गर्दै सकिएको थियो ।