निजी स्वामित्वको
अन्त्य गर्ने भनेर
सर्बहाराकरणको नाममा
निजी सम्पत्तिको पार्टीकरण
या
आम राष्ट्रिय सम्पत्तिको
राष्ट्रियकरण गर्नु या गर्न खोज्नु गलत थियो !
खासमा
समुदायमा आधारित
उत्पादन प्रणाली निर्माण गर्नुपर्ने थियो !
नेपालको कम्युनिस्ट आन्दोलन
र
नेपालका प्राय सबै
कम्युनिस्ट नेताहरु
यहि दृष्टिकोण बनाउन नसकेर चुके !!
जसको परिणाम,
सिङ्गै कम्युनिस्ट आन्दोलन
प्रतिक्रान्तीमा परिणत भयो !
र
हिजोका एक से एक नेताहरु
प्रतिक्रान्तिकारी हुन पुगे !

