
धादिङ मंसिर १६ । दश वर्ष देखि फरार रहेका अभियुक्त नुवाकोट ककनी घर भै काठमाडौं माछापोखरी बस्दै आएका सुवास लामा पक्राउ परेका छन् ।
२०६७।०२।१९ गते काठमाडौं जिल्ला अदालत ठगि मुद्दामा १२ लाख ३० हजार बिगो भर्नु पर्ने ३८ वर्षिय सुवास लामा भन्ने सुब्बा लामा मंगलबार ललितपुर टिकाथली बाट नियत्रणबाट पक्राउ गरेको हो ।
