प्रचण्ड र चिनियाँ राजदूत यान्छी बीच भेटघाट

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ८, २०७७

काठमाडौं मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तर द्वन्दले फुटको संघरमा पुगे सँगै चिनियाँ राजदूत यान्छीले नेताहरु सँगको छलफललाई तिब्रता दिएकी छिन् ।
भेटका लागि राजदूत यान्छी सोमबार बिहान ९ बजे प्रचण्ड निवास खुमलटार पुगेकी थिईन् ।

भेटमा यान्छीले चिनियाँ राजदूत सी चिनफिङको चौथो पुस्तक उपहार दिएकी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।