काठको मुढाले च्यापेर थाक्रेमा एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, अशोज १८, २०७७

धादिङ असोज १८ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा काठको मुढाले च्यापेर एक जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका ६ बजेको समयमा थाक्रे ६ चारकिल्लामा काठको मुढाले च्यापेर नाम थर नखुलेको अन्दाजी ५० वर्षिय एक पुरुषको मृत्यु भएको थाक्रे प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले धादिङपोष्टलाई बताउनु भयो । उक्त शवलाई पोस्टमार्टमको लागि टिचिङ्ग हस्पिटल लगिएको छ । तस्वीर फाईल